काठमाडौँ, २४ फागुन । प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सरेको छ। आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको उक्त पक्षका नेता देव गुरुङले जानकारी दिए।
सर्वोच्च अदालतले गरेको फैसलाका सम्बन्धमा थप छलफल गर्न समय आवश्यक रहेकाले बैठक सारिएको बताएको छ ।




