योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ८ सय ८६, पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १० रहेको छ ।

" /> २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमित - Sarbocha Media

२४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमित

`

     २०७७ फाल्गुन २३ गते ११:१०

काठमाडौँ, २३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ८ सय ८६, पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?