निर्वाचन आयोगको संवैधानिक इजलासले कट्टेल समूहको निवेदन खारेज गर्दै पुरानै नामलाई यथावत राख्ने निर्णय गरेको आयोगका प्रवक्ता दीपक सुवेदीले बताए।

आयोगको हिजो र आज बसेको संवैधानिक इजलासको बैठकपछि निवेदन खारेज गर्ने निर्णय आज गरिएको हो।

तत्कालीन दुई वाम दल नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा विवाद भएको थियो।

सुरुमा नेकपा अन्डरलाइन प्रस्ताव गरिए पनि पछि कोष्ठक भित्र छुट्टिने गरी नेकपा राखी पार्टी दर्ता गरिएको थियो। आयोगले दुबै दलका प्रतिनिधि तथा कानुन व्यवसायीको राय बुधबार सुनेको थियो भने बिहीबार र शुक्रबार छलफल गरेको थियो।

नेकपाको नाममा दुवै दलका आ–आफ्ना दाबी रहेका छन्। सत्तारुढ दलले मिल्दोजुल्दो गरी नाम राखेपछि कट्टेल समूह असन्तुष्ट थियो।

कट्टेलले आयोगले आफ्नो पक्षमा निर्णय नगरे सर्वोच्च अदालत जाने बताउँदै आएका छन्।

" /> नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा सर्वोच्च अदालतको फैसला - Sarbocha Media

नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा सर्वोच्च अदालतको फैसला

`

     २०७७ फाल्गुन २३ गते ९:२२

काठमाडौँ, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी नामको विवादका विषयमा ऋषि कट्टेल समूहले निर्वाचन आयोगमा दिएको निवेदन खारेज गरीएको छ।

निर्वाचन आयोगको संवैधानिक इजलासले कट्टेल समूहको निवेदन खारेज गर्दै पुरानै नामलाई यथावत राख्ने निर्णय गरेको आयोगका प्रवक्ता दीपक सुवेदीले बताए।

आयोगको हिजो र आज बसेको संवैधानिक इजलासको बैठकपछि निवेदन खारेज गर्ने निर्णय आज गरिएको हो।

तत्कालीन दुई वाम दल नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा विवाद भएको थियो।

सुरुमा नेकपा अन्डरलाइन प्रस्ताव गरिए पनि पछि कोष्ठक भित्र छुट्टिने गरी नेकपा राखी पार्टी दर्ता गरिएको थियो। आयोगले दुबै दलका प्रतिनिधि तथा कानुन व्यवसायीको राय बुधबार सुनेको थियो भने बिहीबार र शुक्रबार छलफल गरेको थियो।

नेकपाको नाममा दुवै दलका आ–आफ्ना दाबी रहेका छन्। सत्तारुढ दलले मिल्दोजुल्दो गरी नाम राखेपछि कट्टेल समूह असन्तुष्ट थियो।

कट्टेलले आयोगले आफ्नो पक्षमा निर्णय नगरे सर्वोच्च अदालत जाने बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?