ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही घाइते भएका बताइएको छ ।

मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए । उनीहरुले हिजो नै मञ्च भत्काएका थिए ।

" /> अर्थमन्त्री पौडेलप्रति ढुंगा प्रहार - Sarbocha Media

अर्थमन्त्री पौडेलप्रति ढुंगा प्रहार

`

     २०७७ फाल्गुन २१ गते ८:५४

बुटवल, २१ फागुन। अर्थमन्त्री विष्णु पौडेलप्रति ढुंगा प्रहार भएको छ । रुपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यासमा पुगेका पौडेललाई लक्षित गरी ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही घाइते भएका बताइएको छ ।

मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए । उनीहरुले हिजो नै मञ्च भत्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?