उनले चितवनमा बुधबार आयोजित एक कार्यक्रममा भने, ‘मैले प्रधानमन्त्री मागेको छैन । तर, अफर आयो भने छाडिन्न ।’ सभापति देउवाले आफूलाई प्रधानमन्त्री बन्न हतार नभएको समेत बताए । उनले भने, ‘तर जिम्मेवारी दिए त्यसलाई स्वीकारिन्छ ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेपछि अहिले नयाँ सरकार गठन गर्न दुवै समूह रणनीति छलफलमा जुटेका छन् ।

सत्तासमिरण गर्न नेकपा दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गर्दै आएका छन् ।

" /> म प्रधानमन्त्री बन्छु भन्ने छैन, तर, अफर आयो भने छाडिन्न : देउवा - Sarbocha Media

म प्रधानमन्त्री बन्छु भन्ने छैन, तर, अफर आयो भने छाडिन्न : देउवा

`

     २०७७ फाल्गुन १९ गते ११:५२

काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए नछा्ड्ने बताएका छन् ।

उनले चितवनमा बुधबार आयोजित एक कार्यक्रममा भने, ‘मैले प्रधानमन्त्री मागेको छैन । तर, अफर आयो भने छाडिन्न ।’ सभापति देउवाले आफूलाई प्रधानमन्त्री बन्न हतार नभएको समेत बताए । उनले भने, ‘तर जिम्मेवारी दिए त्यसलाई स्वीकारिन्छ ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेपछि अहिले नयाँ सरकार गठन गर्न दुवै समूह रणनीति छलफलमा जुटेका छन् ।

सत्तासमिरण गर्न नेकपा दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?