प्रदेशसभा बैठक फागुन २० गतेका लागि तोकिएको थियो । त्यसको अघिल्लो दिन बुधबार प्रदेशसभा सचिवालयले सूचना टाँसेर चैत २ गतेका लागि बैठक सारेको जनाएको छ ।

फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राइविरुद्धको अविश्वासको प्रस्ताव पेस भएलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गते बस्नेगरी बैठक स्थगित गरेका थिए।

फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए।

" /> प्रदेश १ को प्रदेशसभा बैठक चैत २ गतेलाई सर्‍यो - Sarbocha Media

प्रदेश १ को प्रदेशसभा बैठक चैत २ गतेलाई सर्‍यो

`

     २०७७ फाल्गुन १९ गते ९:४९

विराटनगर, १९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ गते बस्नेगरी सारेको छ।

प्रदेशसभा बैठक फागुन २० गतेका लागि तोकिएको थियो । त्यसको अघिल्लो दिन बुधबार प्रदेशसभा सचिवालयले सूचना टाँसेर चैत २ गतेका लागि बैठक सारेको जनाएको छ ।

फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राइविरुद्धको अविश्वासको प्रस्ताव पेस भएलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गते बस्नेगरी बैठक स्थगित गरेका थिए।

फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?