मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँ थियो।

" /> सुनको भाउ तोलामा ५ सयले बढ्यो - Sarbocha Media

सुनको भाउ तोलामा ५ सयले बढ्यो

`

     २०७७ फाल्गुन १९ गते ६:४२

काठमाडौँ, १९ फागुन। नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार तोलामा १७ सयले घटेको सुनको मूल्य बुधबार ५ सयले बढेको छ । महासंघका अनुसार छापावाला सुनको मूल्य ५ सयले बढेर ८७ हजार ५ सय रुपैयाँमा कायम हुन पुगेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?