योसँगै ७२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ५ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> २४ घण्टामा ७८ जना कोरोना सङ्क्रमित थपिए - Sarbocha Media

२४ घण्टामा ७८ जना कोरोना सङ्क्रमित थपिए

`

     २०७७ फाल्गुन १८ गते ११:१७

काठमाडौँ, १८ फागुन । पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमण पुष्ट्रि भएको छ । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै ७२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ५ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?