गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । यस अगाडि नेत्र विक्रम चन्द विप्लवले पनि सरकार सग वार्ता हुन सक्ने भन्दै विज्ञप्ति निकालेका थिए ।

प्रधानमन्त्री केपि शर्मा ओलीले पनि विभिन्न ठाउँमा विप्लव सग वार्ता हुने अभिव्यक्ति दिदैँ आएका थिए ।

" /> विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादलको नेतृत्वमा वार्ता टोली गठन - Sarbocha Media

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादलको नेतृत्वमा वार्ता टोली गठन

`

     २०७७ फाल्गुन १८ गते ७:२४

काठमाडौँ, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । यस अगाडि नेत्र विक्रम चन्द विप्लवले पनि सरकार सग वार्ता हुन सक्ने भन्दै विज्ञप्ति निकालेका थिए ।

प्रधानमन्त्री केपि शर्मा ओलीले पनि विभिन्न ठाउँमा विप्लव सग वार्ता हुने अभिव्यक्ति दिदैँ आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?