सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ ।

योसँगै आज तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको पनि भाउ घटेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार ४० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कायम भएको छ ।

" /> सुनको भाउ घट्यो, हेर्नुहोस् प्रतितोलामा कति ? - Sarbocha Media

सुनको भाउ घट्यो, हेर्नुहोस् प्रतितोलामा कति ?

`

     २०७७ फाल्गुन १८ गते ५:५९

काठमाडौँ, १८ फागुन । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ८७ हजार रुपैयाँमा कायम हुन पुगेको छ ।

सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ ।

योसँगै आज तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको पनि भाउ घटेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार ४० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?