शरीरको देब्रपट्टि समस्या देखिएपछि बिहीबार राति नै वीर अस्पताल लगिएको थियो। थप उपचारका लागि उनलाई आज बिहान थापाथलीस्थित् नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार अहिले उनको नर्भिक अस्पतालमा शल्यक्रियाको तयारी गरिएको छ।

" /> कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा समस्या, शल्यक्रियाको तयारी - Sarbocha Media

कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा समस्या, शल्यक्रियाको तयारी

`

     २०७७ फाल्गुन १४ गते ६:०१

काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।

शरीरको देब्रपट्टि समस्या देखिएपछि बिहीबार राति नै वीर अस्पताल लगिएको थियो। थप उपचारका लागि उनलाई आज बिहान थापाथलीस्थित् नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार अहिले उनको नर्भिक अस्पतालमा शल्यक्रियाको तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?