हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीको निरंकुशताबाट पार्टी, देश र व्युरोक्रेसीपनि आजिद भैसकेकोले अब उनको अवशानबाहेक अर्को कुनै बाटो नभएको नेता नेपालको टिप्पणी छ । उनले भने, “उहाँ अब ओरालो लाग्नुभयो । अब उहाँको पतन निश्चित् छ ।”

" /> अब ओलीको अवशानबाहेक अर्को कुनै बाटो छैन् : माधव नेपाल - Sarbocha Media

अब ओलीको अवशानबाहेक अर्को कुनै बाटो छैन् : माधव नेपाल

`

     २०७७ फाल्गुन १४ गते ५:४६

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कुनै नैतिकता नभएको तर्क गरेका छन् । ओली अरूलाई घोच्ने कुरामा रमाउने व्यक्ति भएको उनको आरोप छ ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीको निरंकुशताबाट पार्टी, देश र व्युरोक्रेसीपनि आजिद भैसकेकोले अब उनको अवशानबाहेक अर्को कुनै बाटो नभएको नेता नेपालको टिप्पणी छ । उनले भने, “उहाँ अब ओरालो लाग्नुभयो । अब उहाँको पतन निश्चित् छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?