प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरीएको छ ।

बुधवार बसेको ओली समूहको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो।

केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

" /> नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकाल स्थगित - Sarbocha Media

नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकाल स्थगित

`

     २०७७ फाल्गुन १३ गते ५:४९

काठमाडौँ, १३ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरीएको छ ।

बुधवार बसेको ओली समूहको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो।

केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?