राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई दक्षिण अफ्रिाकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

" /> राष्ट्रपतिद्धारा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा निर्मल विश्वकर्मा नियुक्त - Sarbocha Media

राष्ट्रपतिद्धारा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा निर्मल विश्वकर्मा नियुक्त

`

     २०७७ फाल्गुन ११ गते ८:०७

काठमाडौँ, ११ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई दक्षिण अफ्रिाकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?