नेपाल प्रज्ञा प्रतिष्ठान पुस्तकालय हलमा आयोजित एक कार्यक्रमबीच प्रचण्डले उक्त पुस्तक विमोचन गरेका हुन्।

नेकपा प्रचण्ड–माधव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता तिलकराज भण्डारीद्वारा सम्पादित पुस्तक प्रचण्डले विमोचन गरेका हुन्।

" /> ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक प्रचण्डले विमोचन गरे - Sarbocha Media

‘जनयुद्धको हस्ताक्षर’ पुस्तक प्रचण्डले विमोचन गरे

`

     २०७७ फाल्गुन ११ गते ७:४२

काठमाडौँ, फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको हस्ताक्षर नामक पुस्तकको विमोचन गरेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान पुस्तकालय हलमा आयोजित एक कार्यक्रमबीच प्रचण्डले उक्त पुस्तक विमोचन गरेका हुन्।

नेकपा प्रचण्ड–माधव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता तिलकराज भण्डारीद्वारा सम्पादित पुस्तक प्रचण्डले विमोचन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?