प्रचण्ड–माधव समूहले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएकाा हुन्।

भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ । ३३ जिल्लामा पूर्व एमाले समूहधरले नेतृत्व पाएको छ। इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन्।

गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन। उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन सकेको छैन।

टुङ्गिएका स्थानको नामावली हेर्न यहाँ क्विक गर्नुहोस् ।

https://drive.google.com/file/d/1Xz6l3BdOBECwjqsjgltM4ZZcImCzip9q/view

" /> प्रचण्ड–माधव नेकपाले ६८ जिल्लामा लगायो नेतृत्व टुङ्गो (सूचीसहित हेर्नुहोस् ) - Sarbocha Media

प्रचण्ड–माधव नेकपाले ६८ जिल्लामा लगायो नेतृत्व टुङ्गो (सूचीसहित हेर्नुहोस् )

`

     २०७७ फाल्गुन १० गते १२:१२

काठमाडौँ, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेका छन्।

प्रचण्ड–माधव समूहले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएकाा हुन्।

भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ । ३३ जिल्लामा पूर्व एमाले समूहधरले नेतृत्व पाएको छ। इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन्।

गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन। उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन सकेको छैन।

टुङ्गिएका स्थानको नामावली हेर्न यहाँ क्विक गर्नुहोस् ।

https://drive.google.com/file/d/1Xz6l3BdOBECwjqsjgltM4ZZcImCzip9q/view

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?