संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड–माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो ।

तीन चरणको विरोधसभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्ग्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ ।

संसद् पुनर्स्थापनाको मागसहित यो समूहले फागुन १५ सम्मलाई विरोधसभा घोषणा गरेको छ ।

" /> नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार - Sarbocha Media

नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार

`

     २०७७ फाल्गुन १० गते ९:५७

काठमाडौँ, १० फागुन। नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’ लाई जुत्ता प्रहार गरेका हुन् ।

संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड–माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो ।

तीन चरणको विरोधसभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्ग्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ ।

संसद् पुनर्स्थापनाको मागसहित यो समूहले फागुन १५ सम्मलाई विरोधसभा घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?