माग घटेसँगै केही समयएता लगातार सुनको मूल्य घटिरहेको छ। फागुन लागे यता मात्रै ६ दिनमा सुन तोलामा २६ सय सस्तो भएको छ।

योसँगै चाँदी पनि आज प्रतितोलामा ३० रुपैयाँ घटेर १३ सय ५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ।

" /> हप्ताको अन्तिम दिन सुनको मूल्य प्रतितोलामा १ हजारले घट्यो - Sarbocha Media

हप्ताको अन्तिम दिन सुनको मूल्य प्रतितोलामा १ हजारले घट्यो

`

     २०७७ फाल्गुन ०७ गते ७:३०

काठमाडौँ, ७ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोलामा १ हजारले घटेको छ। हिजो ८९ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज घटेर ८८ हजार २ सय रुपैयाँमा कारोबार छ।

माग घटेसँगै केही समयएता लगातार सुनको मूल्य घटिरहेको छ। फागुन लागे यता मात्रै ६ दिनमा सुन तोलामा २६ सय सस्तो भएको छ।

योसँगै चाँदी पनि आज प्रतितोलामा ३० रुपैयाँ घटेर १३ सय ५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?