थपिएका ९६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । यीमध्ये १ हजार ६ सय ३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप १ सय ११ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ११ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ५ सय ५ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ जना पुगेको छ ।

" /> पछिल्लो २४ घन्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घन्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

`

     २०७७ फाल्गुन ०६ गते १०:२७

काठमाडौँ, ६ फागुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार ५ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । यीमध्ये १ हजार ६ सय ३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप १ सय ११ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ११ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ५ सय ५ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?