त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ।

योसँगै आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको छ।

" /> सुनको भाउ प्रतितोलामा ११ सयले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ११ सयले घट्यो

`

     २०७७ फाल्गुन ०५ गते ७:०१

काठमाडौँ, ५ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको भाउ आज प्रतितोलामा ११ सयले घटेको छ। मंगलबार प्रतितोलामा ९० हजार ९ सयमा कारोबार भएको सुन बुधबार ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ।

योसँगै आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?