साथै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको छ ।

" /> सुनचाँदीको मूल्य प्रतितोमा १ सयले घट्यो - Sarbocha Media

सुनचाँदीको मूल्य प्रतितोमा १ सयले घट्यो

`

     २०७७ फाल्गुन ०२ गते ६:०७

काठमाडौँ, २ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

साथै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?