बुधबार सुनको भाउ प्रतितोलामा ९१ हजार ९ सयले कारोबार भएको थियो भने बिहिबार घटेर प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

" /> सुनको भाउ प्रतितोलामा ४ सयले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ४ सयले घट्यो

`

     २०७७ माघ २९ गते ६:२२

काठमाडौँ, २९ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुन प्रतितोलामा ४ सयले घटेको छ ।

बुधबार सुनको भाउ प्रतितोलामा ९१ हजार ९ सयले कारोबार भएको थियो भने बिहिबार घटेर प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?