छापावाला सुन आइतबार प्रतितोलामा ९० हजार ६०० मा कारोवार भएको थियो ।

महासङ्घका अनुसार तेजाबी सुनको पनि प्रतितोलामा २०० सयले घटेको छ । ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन सोमबार ८९ हजार ९ सय ५० मा मूल्य निर्धारण भएको छ ।

योसँगै चाँदीको भाउ भने प्रतितोलामा ५ ले बढेको छ । १ हजार ३ सय १० मा आइतबार कारोवार भएको चाँदी सोमबार प्रतितोलामा १ हजार ३ सय १५ मा कारोबार भएको छ ।

" /> सुनको मूल्य प्रतितोलामा २०० सयले घट्यो - Sarbocha Media

सुनको मूल्य प्रतितोलामा २०० सयले घट्यो

`

     २०७७ माघ २६ गते ६:२४

काठमाडौँ, २६ माघ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको भाउ प्रतितोलामा २०० सयले घटेको छ । छापावाला सुन तोलामा ९० हजार ४०० सयमा कायम हुन पुगेको छ ।

छापावाला सुन आइतबार प्रतितोलामा ९० हजार ६०० मा कारोवार भएको थियो ।

महासङ्घका अनुसार तेजाबी सुनको पनि प्रतितोलामा २०० सयले घटेको छ । ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन सोमबार ८९ हजार ९ सय ५० मा मूल्य निर्धारण भएको छ ।

योसँगै चाँदीको भाउ भने प्रतितोलामा ५ ले बढेको छ । १ हजार ३ सय १० मा आइतबार कारोवार भएको चाँदी सोमबार प्रतितोलामा १ हजार ३ सय १५ मा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?