साथै तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १३१० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिए ।

" /> हप्ताको पहिलो दिन सुनको मूल्य प्रतितोमा ६०० सयले वृद्धि - Sarbocha Media

हप्ताको पहिलो दिन सुनको मूल्य प्रतितोमा ६०० सयले वृद्धि

`

     २०७७ माघ २५ गते ६:०७

काठमाडौँ, २५ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा हप्ताको पहिलो दिन सुनको मूल्य प्रतितोमा ६०० रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

साथै तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १३१० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?