मन्त्रालयका अनुसार हालसम्म २० लाख ८५ हजार ५७३ पीसीआर परीक्षण भएको बताएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ सय २७ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ ।

मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ । २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको बताएको छ ।

" /> पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना संक्रमित, २ को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना संक्रमित, २ को मृत्यु

`

     २०७७ माघ २२ गते १२:०४

काठमाडौँ, २२ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म २ लाख ७१ हजार ६ सय २ संक्रमितको संख्या रहेको छ । देशभरी सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७७ जना रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म २० लाख ८५ हजार ५७३ पीसीआर परीक्षण भएको बताएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ सय २७ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ ।

मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ । २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?