ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले बताएको छ ।ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ ।

" /> अज्ञात समूहद्वारा गोंगबुमा विहानै ट्याक्सीमा आगजनी, ट्याक्सीमा पूर्ण रूपमा क्षति - Sarbocha Media

अज्ञात समूहद्वारा गोंगबुमा विहानै ट्याक्सीमा आगजनी, ट्याक्सीमा पूर्ण रूपमा क्षति

`

     २०७७ माघ २२ गते २:०४

काठमाडौं, २२ माघ । काठमाडौंको गोंगबुमा अज्ञात समूहले आज बिहान ट्याक्सीमा आगजनी गरेको छ ।

धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३९०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको बताइएको छ । आज बिहीबार बिहान सिंहका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका जनाइएको छ ।

ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले बताएको छ ।ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?