साथै तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

योसँगै सोमबार चाँदीको पनि भाउ बढेको छ। आइतबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १४०० रुपैयाँमा कायम भएकोे छ ।

" /> हप्ताको दास्रो दिन पनि सुनको भाउ बढ्यो - Sarbocha Media

हप्ताको दास्रो दिन पनि सुनको भाउ बढ्यो

`

     २०७७ माघ १९ गते ६:५८

काठमाडौँ, १९ माघ । नेपाली बजारमा दोस्रोबार पनि सुनको भाउ बढेको छ । आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कायम हुन पुगेको छ ।

साथै तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

योसँगै सोमबार चाँदीको पनि भाउ बढेको छ। आइतबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १४०० रुपैयाँमा कायम भएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?