शुक्रबार ओली समूह काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन्।

विगतमा पार्टीमा शासनव्यवस्था निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकतावद्ध र अनुशासित पार्टी बनेको तर्क गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने समेत प्रतिवद्धता गरेको छ। आफ्नो पार्टी विजय यात्रामा अघि बढेको उनको भनाइ छ।

" /> शासनव्यवस्था निम्त्याउनेहरू बाहिरिएपछि नेकपा अनुशासित पार्टी बन्यो : केपी ओली - Sarbocha Media

शासनव्यवस्था निम्त्याउनेहरू बाहिरिएपछि नेकपा अनुशासित पार्टी बन्यो : केपी ओली

`

     २०७७ माघ १६ गते १२:५५

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनुशासित भएको बताएका छन्।

शुक्रबार ओली समूह काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन्।

विगतमा पार्टीमा शासनव्यवस्था निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकतावद्ध र अनुशासित पार्टी बनेको तर्क गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने समेत प्रतिवद्धता गरेको छ। आफ्नो पार्टी विजय यात्रामा अघि बढेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?