त्यसैगरी २४ घण्टामा ४८० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । साथै, निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३५ हजार ३ सय १ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ५८ रहेका छन् । कोरोना संक्रमणबाट २४ घण्टामा ७ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९सय८६ जना रहेका छन् ।

" /> २४ घण्टामा थप ३०२ संक्रमित, ७ को मृत्यु - Sarbocha Media

२४ घण्टामा थप ३०२ संक्रमित, ७ को मृत्यु

`

     २०७७ माघ ०९ गते ११:५३

काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८ संक्रमितको संख्या पुगेका छन् ।

त्यसैगरी २४ घण्टामा ४८० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । साथै, निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३५ हजार ३ सय १ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ५८ रहेका छन् । कोरोना संक्रमणबाट २४ घण्टामा ७ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९सय८६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?