बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेको हुन् ।

नेपालले भने, ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भयो ।’ ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत रहन नदिने गरी निष्कासन गरेको घोषणा गर्छौं।’

उनले भने, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टीको साधारण सदस्य पनि नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं।’

" /> ओलीलाई साधारण सदस्य समेत रहन नदिने माधव नेपालको घोषणा - Sarbocha Media

ओलीलाई साधारण सदस्य समेत रहन नदिने माधव नेपालको घोषणा

`

     २०७७ माघ ०८ गते १०:३८

सुर्खेत, ८ माघ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरीएको छ।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेको हुन् ।

नेपालले भने, ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भयो ।’ ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत रहन नदिने गरी निष्कासन गरेको घोषणा गर्छौं।’

उनले भने, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टीको साधारण सदस्य पनि नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?