सम्पादहरुसँगको अन्तरक्रियामा उनले भने, ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुन: विधि मिच्न थालेको नेपालको गुनासो थियो ।

केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो।

उनले भने, अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ ।’

नेपालले भने, ‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थियो। ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।’

" /> ओलीले पहिलो नम्बरमा मलाई जेलमा हाल्दैछन् : माधव नेपाल - Sarbocha Media

ओलीले पहिलो नम्बरमा मलाई जेलमा हाल्दैछन् : माधव नेपाल

`

     २०७७ माघ ०७ गते ९:३८

काठमाडौँ, ७ माघ । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताएका छन् ।

सम्पादहरुसँगको अन्तरक्रियामा उनले भने, ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुन: विधि मिच्न थालेको नेपालको गुनासो थियो ।

केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो।

उनले भने, अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ ।’

नेपालले भने, ‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थियो। ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?