महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको जनाएको छ ।

साथै, बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिए ।

" /> सुनको मूल्य बढ्यो - Sarbocha Media

सुनको मूल्य बढ्यो

`

     २०७७ माघ ०७ गते ६:०१

काठमाडौँ, ७ माघ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९२ हजारमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५ सयमा कायम हुन पुगकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको जनाएको छ ।

साथै, बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?