पछिल्लोमा २४ घण्टामा ४४१ जना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७६४ रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ जना रहेको छ ।

" /> पछिल्लो २४ घण्टामा थप ३४८ जना संक्रमित, ४ को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप ३४८ जना संक्रमित, ४ को मृत्यु

`

     २०७७ माघ ०६ गते ११:२७

काठमाडौँ, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै अहिलेसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमितको संख्या पुगेका छन् ।

पछिल्लोमा २४ घण्टामा ४४१ जना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७६४ रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?