नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए ।

गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएका हुन् ।

जसमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर?  स्पष्टीकरण माग गरिएको छ । नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ ।

" /> ओलीलाई कारबाहीको अन्तिम तयारी : स्पष्टीकरण पत्र बोकी प्रचण्ड–नेपाल समूह बालुवाटारमा - Sarbocha Media

ओलीलाई कारबाहीको अन्तिम तयारी : स्पष्टीकरण पत्र बोकी प्रचण्ड–नेपाल समूह बालुवाटारमा

`

     २०७७ माघ ०५ गते १२:०७

काठमाडौँ ५ माघ। नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरी त्यस सम्बन्धी स्पष्टीकरण पत्र बोकेर नेताहरु बालुवटार पुगेका छन् ।

नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए ।

गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएका हुन् ।

जसमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर?  स्पष्टीकरण माग गरिएको छ । नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?