ङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट सुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर सोमबार बिहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले बताए।

यादवले भने, आगलागीमा परि खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको बताए। आगलागीलाई स्थानीयवासी बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले नियन्त्रणमा लिएको थियो।

" /> सप्तरीमा आगलागी हुँदा चार घर जलेर नष्ट - Sarbocha Media

सप्तरीमा आगलागी हुँदा चार घर जलेर नष्ट

`

     २०७७ माघ ०५ गते ६:५४

सप्तरी, ५ माघ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेको छ ।

ङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट सुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर सोमबार बिहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले बताए।

यादवले भने, आगलागीमा परि खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको बताए। आगलागीलाई स्थानीयवासी बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?