नेपाल सुनचाँदी व्यवशायी महासंघका अनुसार शुक्रबारको तुलनामा ७ सयको दरले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा कायम हुन पुगेको छ । छापावाल सुनको भाउ शुक्रबार ९२ हजार ५ सय रुपैया थियो। सात सय रुपैयाले नै घटेको तेजावी सुनको मूल्य आज ९१ हजार ३ रुपैया निर्धारण गरिएको महासंघले जानकारी दिए ।

यसैगरी महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाले घटेर १२ सय ३० रुपैयामा कायम भइरहेको छ।

" /> सुनको मूल्य प्रतितोलामा ७ सयले घट्यो - Sarbocha Media

सुनको मूल्य प्रतितोलामा ७ सयले घट्यो

`

     २०७७ माघ ०४ गते ५:५८

काठमाडौँ, ४ माघ । आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवशायी महासंघका अनुसार शुक्रबारको तुलनामा ७ सयको दरले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा कायम हुन पुगेको छ । छापावाल सुनको भाउ शुक्रबार ९२ हजार ५ सय रुपैया थियो। सात सय रुपैयाले नै घटेको तेजावी सुनको मूल्य आज ९१ हजार ३ रुपैया निर्धारण गरिएको महासंघले जानकारी दिए ।

यसैगरी महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाले घटेर १२ सय ३० रुपैयामा कायम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?