त्यसपछि सबै स्थानबाट आएका र्‍याली शनिबार मध्यान्न १२ बजे प्रज्ञा भवनमा भेला हुने तयारी रहेको बताइएको छ । प्रज्ञा भवनमा सबै कार्यकर्ताहरको भेलापछि प्रधानमन्त्ती केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ ।

" /> ओली समूहको युवासंघले आज बिहानैबाट शक्ति प्रदर्शन गर्दै - Sarbocha Media

ओली समूहको युवासंघले आज बिहानैबाट शक्ति प्रदर्शन गर्दै

`

     २०७७ पौष २५ गते ३:१५

काठमाडौं, २५ पुस। प्रधानमन्त्ती केपी शर्मा ओलीको नेकपा समूहले आज बिहानैबाट काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

शनिबार बिहानैबाट ओली समुह निकटका राष्ट्रिय युवासंघ बाग्मती प्रदेश कमिटीको आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हो । बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहरु सहभागी भइ काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट र्‍याली निकाल्ने तयारी भइरहेको जनाइएको छ ।


त्यसपछि सबै स्थानबाट आएका र्‍याली शनिबार मध्यान्न १२ बजे प्रज्ञा भवनमा भेला हुने तयारी रहेको बताइएको छ । प्रज्ञा भवनमा सबै कार्यकर्ताहरको भेलापछि प्रधानमन्त्ती केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?