advertisement

हिजो प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रूपैयाँले बढेर एक हजार ३४० रूपैयाँ तोकिएको छ।

" /> सुनको मूल्य आज पनि बढ्यो - Sarbocha Media

सुनको मूल्य आज पनि बढ्यो

`

     २०७७ पौष २२ गते ६:१३

काठमाडौं, २२ पुस । सुनको मूल्य आज पनि बढेको छ ।

आज बुधबार सन प्रतितोला ३०० रूपैयाँले बढेको हो। आज पनि सुनको मूल्य उकालो लागेसँगै लगातार तीन दिन मूल्य बढेको छ। यसअघि, हिजो मंगलबार ११ सय रूपैयाँ र सोमबार ८०० रूपैयाँले मूल्य बढेको थियो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार २०० रूपैयाँ कायम छ।

advertisement

हिजो प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रूपैयाँले बढेर एक हजार ३४० रूपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?