advertisement

सोमबारको बैठकले संसद पुनस्र्थापनाबारे हुने संघर्षकै कार्यक्रमबारे छलफल गर्ने कार्यसूची छ । पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे मापदण्ड बनाउन माधव नेपालकै संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलले पाँच दिनभित्र मापदण्ड सिफारिस गर्नेछ ।

" /> माधव नेपालको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक सुरू - Sarbocha Media

माधव नेपालको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक सुरू

`

     २०७७ पौष २० गते ८:५४

काठमाडौं, २० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेकपा स्थायी कमिटी बैठक माधव नेपालको अध्यक्षतामा सुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक बसेको हो ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन्। । पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपाल आलोपालो अध्यक्ष हुने निर्णय गरेको थियो ।

advertisement

सोमबारको बैठकले संसद पुनस्र्थापनाबारे हुने संघर्षकै कार्यक्रमबारे छलफल गर्ने कार्यसूची छ । पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे मापदण्ड बनाउन माधव नेपालकै संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलले पाँच दिनभित्र मापदण्ड सिफारिस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?