advertisement

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले आधिकारिकता दावीको प्रमाणसहित कानुनी ढाँचाको निवेदन मागेर आयोगले ती मिडियालाई गलत र आफूलाई सही सावित गरेको पनि बताएका छन्।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले किर्ते काम गरेको आरोप लगाए । सभामुदले संसद विघटन भइसकेको अवस्थामा अविश्वास प्रस्तावलाई समय किर्ते गरेर दर्ता गराएको उनले आरोप लगाएको छ।

" /> प्रचण्ड–माधवले देशका लागि लगानी गरुन्, मिडियामा होइन : प्रमओली - Sarbocha Media

प्रचण्ड–माधवले देशका लागि लगानी गरुन्, मिडियामा होइन : प्रमओली

`

     २०७७ पौष १९ गते १:०१

काठमाडौं, १९ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड–माधव पक्षको लगानी रहेका केही मिडियाले आफूविरुद्ध लगातार प्रहार गरेको बताएका छन् । अनेरास्ववियूको आफू पक्षीय केन्द्रीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीले झुट बोले भन्दै केही मिडियाले गलत खबर छापेको बताएको छ।

advertisement

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले आधिकारिकता दावीको प्रमाणसहित कानुनी ढाँचाको निवेदन मागेर आयोगले ती मिडियालाई गलत र आफूलाई सही सावित गरेको पनि बताएका छन्।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले किर्ते काम गरेको आरोप लगाए । सभामुदले संसद विघटन भइसकेको अवस्थामा अविश्वास प्रस्तावलाई समय किर्ते गरेर दर्ता गराएको उनले आरोप लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?