advertisement

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् । प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

" /> विराटनगरमा सरकारविरोधी कांग्रेसको प्रदर्शन - Sarbocha Media

विराटनगरमा सरकारविरोधी कांग्रेसको प्रदर्शन

`

     २०७७ पौष १३ गते ८:०२

विराटनगर, १३ पुस । विराटनगरमा कांग्रेसको विरोध प्रदर्शन सुरु भएका छन् । कांग्रेस नेता डा. शेखर कोइरालाको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको हो ।

advertisement

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् । प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?