advertisement

यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ ।

चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो ।

" /> आज सुनको मूल्य प्रतितोला ७०० ले उकालो लाग्यो - Sarbocha Media

आज सुनको मूल्य प्रतितोला ७०० ले उकालो लाग्यो

`

     २०७७ पौष १३ गते ५:४९

काठमाडौं, १३ पुस । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।

advertisement

यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ ।

चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?