advertisement

युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ।

" /> युरोपमा कोरोना भाइरसविरुद्धको खोप दिन सुरु - Sarbocha Media

युरोपमा कोरोना भाइरसविरुद्धको खोप दिन सुरु

`

     २०७७ पौष १३ गते ४:४२

एजेन्सी, १३ पुस । युरोपेली सङ्घ इयूले कोरोना भाइरसविरुद्ध खोप दिन सुरु गरेको छ।

फाइजर र बायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले बताएकी छन्।

advertisement

युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?