advertisement

उनीहरुको समूहले प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा भेला गर्न लागेका हुन् । जिल्ला भेलालाई सम्बोधन गर्न नेकपाका शीर्ष नेताहरु आउँदैछन् ।

" /> लुम्बिनी प्रदेशका ९ जिल्लामा प्रचण्ड माधव समूहको आज जिल्ला भेला - Sarbocha Media

लुम्बिनी प्रदेशका ९ जिल्लामा प्रचण्ड माधव समूहको आज जिल्ला भेला

`

     २०७७ पौष १२ गते ६:३४

बुटवल, १२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहले आज लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ ।

advertisement

उनीहरुको समूहले प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा भेला गर्न लागेका हुन् । जिल्ला भेलालाई सम्बोधन गर्न नेकपाका शीर्ष नेताहरु आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?