advertisement

‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक आह्वान गर्न आग्रह गर्दै जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण अहिले सभामुख अग्नि सापकोटालाई सिंहदरबारमा भेट गर्दै’ पाण्डेले फेसबुकमा लेखेका छन्।

जसपाका नेताहरूले संसद विघटन भएकै दिनयता नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएकाले संसद् जीवितै रहेको बताउँदै आएका छन्। सभामुखले आफू विभिन्न निकाय र विज्ञसँग परामर्शमा रहेकोले छलफलकै आधारमा कदम चाल्ने बताएको सभामुखको सचिवालयले जनाएको छ।

" /> जसपाका नेताले सभामुखलाई भने - तत्काल संसद् बैठक बोलाउनुस् - Sarbocha Media

जसपाका नेताले सभामुखलाई भने – तत्काल संसद् बैठक बोलाउनुस्

`

     २०७७ पौष ०९ गते १:०६

काठमाडौं, ९ पुष । सभामुख अग्निप्रसाद सापकोटा र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गर्ने अधिकार संविधानले नदिएको निष्कर्षसहित संसद् बैठक आह्वान गर्न दबाब दिँदै जसपाका नेताले सभामुख सापकोटासँग भेटवार्ता गरेको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

advertisement

‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक आह्वान गर्न आग्रह गर्दै जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण अहिले सभामुख अग्नि सापकोटालाई सिंहदरबारमा भेट गर्दै’ पाण्डेले फेसबुकमा लेखेका छन्।

जसपाका नेताहरूले संसद विघटन भएकै दिनयता नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएकाले संसद् जीवितै रहेको बताउँदै आएका छन्। सभामुखले आफू विभिन्न निकाय र विज्ञसँग परामर्शमा रहेकोले छलफलकै आधारमा कदम चाल्ने बताएको सभामुखको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?