advertisement

प्रहरीका अनुसार उनको बयोधा अस्पतालमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको छ । भ्यान चालक धादिङका राजु तामाङलाई बताइएको छ।

" /> काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एकको ज्यान गयो - Sarbocha Media

काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एकको ज्यान गयो

`

     २०७७ पौष ०९ गते ३:५१

काठमाडौं, ९ पुस । काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

बुधबार साँझ ठक्कर दिँदा नवलपरासीको देवचुली नगरपालिका–१४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले बताएको छ ।

बा २१ च ५०६४ नम्बरको पिक अप भ्यानले पैदल हिँड्दै गरेका अधिकारीलाई बुधबार साँझ पौने ७ बजे ठक्कर दिएको थियो ।

advertisement

प्रहरीका अनुसार उनको बयोधा अस्पतालमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको छ । भ्यान चालक धादिङका राजु तामाङलाई बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?