advertisement

प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।

" /> आज ९०० ले घट्यो सुनको मूल्य - Sarbocha Media

आज ९०० ले घट्यो सुनको मूल्य

`

     २०७७ पौष ०८ गते ६:२९

काठमाडौं, ८ पुस । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ ।

advertisement

प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?