advertisement

पछिल्लो समय रोजगारीको लागि विभिन्न देशमा राम्रो काम र कमाइ भएको प्रलोभन देखाउने र लाखौं रुपैयाँ ठगी गर्ने प्रवृत्ति बढेको छ । यसलाई व्यवस्थित गर्न समिति गठन गरिएको हो ।

" /> भिजिट भिसामा राम्रो काम र कमाइ भएको प्रलोभन देखाउँदै लाखौं ठगी गर्ने प्रवृत्ति बढेपछि... - Sarbocha Media

भिजिट भिसामा राम्रो काम र कमाइ भएको प्रलोभन देखाउँदै लाखौं ठगी गर्ने प्रवृत्ति बढेपछि…

`

     २०७७ पौष ०८ गते ५:३९

काठमाडौं, ८ पुस । भिजिट भिसामा जाने क्रम बढेपछि यसलाई व्यवस्थित गर्न छानबिन समिति गठन गरिएको छ ।

गृह मन्त्रालयले रोजगारीका लागि भिजिट भिसामा जाने क्रम बढेपछि यसलाई व्यवस्थित गर्न छानबिन समिति गठन गरेको हो ।

भिजिट भिसा लगाएर कसरी श्रमिकहरु गन्तव्य देशमा पुगे भनेर समितिले अहिले छानबिन गरिरहेको जनाएको छ ।

advertisement

पछिल्लो समय रोजगारीको लागि विभिन्न देशमा राम्रो काम र कमाइ भएको प्रलोभन देखाउने र लाखौं रुपैयाँ ठगी गर्ने प्रवृत्ति बढेको छ । यसलाई व्यवस्थित गर्न समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?