advertisement

सीमा नियन्त्रणसम्बन्धी आ-आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन्।

" /> ईयूद्वारा सदस्य राष्ट्रहरूलाई यूकेसँगको यात्रामा लगाइएको प्रतिबन्ध हटाउन सिफारिस - Sarbocha Media

ईयूद्वारा सदस्य राष्ट्रहरूलाई यूकेसँगको यात्रामा लगाइएको प्रतिबन्ध हटाउन सिफारिस

`

     २०७७ पौष ०८ गते ४:०६

एजेन्सी, ८ पुस । यूकेसँगको यात्रामा लगाइएको प्रतिबन्ध हटाउन सिफारिस गरिएको छ।

युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको हो।

ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको एउटा बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको छ । सदस्य राष्ट्रहरूले त्यो मान्नैपर्ने बाध्यता चाहिँ छैन।

advertisement

सीमा नियन्त्रणसम्बन्धी आ-आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?