advertisement

यसअघि २०७६ माघमा बसेको केन्द्रीय कमिटी र २०७७ असार–भदौमा बसेको स्थायी कमिटी बैठकले २०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

भेलाले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी पनि गठन गरेको छ। साथै प्रवक्ताबाट नारायणकाजीलाई श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई चयन गरेको छ।

" /> ओली पक्षको निर्णय : २०७८ मंसिर २ मा महाधिवेशन - Sarbocha Media

ओली पक्षको निर्णय : २०७८ मंसिर २ मा महाधिवेशन

`

     २०७७ पौष ०७ गते ८:२२

काठमाडौं, ७ पुस । नेकपा विवादमा एक पक्षको नेतृत्व गरिरहेका केपी ओलीले बालुवाटारमा मंगलबार आयोजना गरेको समूहले महाधिवेशनको मिति तोकेको छ। केहीबेर अघि सकिएको भेलाले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको छ ।

advertisement

यसअघि २०७६ माघमा बसेको केन्द्रीय कमिटी र २०७७ असार–भदौमा बसेको स्थायी कमिटी बैठकले २०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

भेलाले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी पनि गठन गरेको छ। साथै प्रवक्ताबाट नारायणकाजीलाई श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई चयन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?